वडा
From Wikipedia, the free encyclopedia
वडा भन्नाले भौगोलिक वितरणको एउटा कुनै निश्चित क्षेत्र बुझिन्छ । गाविसमा वडा भएतापनि नगरपालिका तथा गाउँपालिकामा वडा कार्यालय हुन्छन् ।[1] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा देशभरि ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका कायम भएका छन् ।[2][3] स्थानीय तहमा ६ हजार ६ सय ८० वटा वडा कायम भएका छन् ।[4]