ल्होत्से हिमाल
नेपाल र तिब्बतको सीमामा अवस्थित पृथ्वीको चौथो अग्लो हिमाल / From Wikipedia, the free encyclopedia
लहोत्से (तिब्बतीमा ल्होर्चे; चीनी भाषामा: 洛子峰, पिनयिनमा: Luòzǐ Fēng) विश्वको चौथो सबैभन्दा अग्लो हिमाल हो । यो भन्दा अग्लो सगरमाथा, के२ र कञ्चनजङ्घा रहेको छ । यो हिमाल सगरमाथासँग जोडिएको छ । समुद्र सतहदेखि ८,५१६ मिटरको उँचाईको अतिरिक्त मुख्य शिखरमा, ल्होत्से मध्य (पूर्व)मा ८,४१४ मिटर र ल्होत्से ८,३८३ मिटर रहेको छ । यो नेपाल-तिब्बतको सिमानाको मध्यमा स्थित छ । चीन र नेपालको खुम्बु क्षेत्रको बीचमा यो हिमाल अवस्थित छ ।
छरितो तथ्यहरू ल्होत्से, सर्वोच्च विन्दु ...
ल्होत्से | |
---|---|
सर्वोच्च विन्दु | |
उचाइ | ८,५१६ मी (२७,९४० फिट)[1] चौथौ |
प्रमुखता | ६१० मी (२,००० फिट) |
भिन्नता | २.६६ किमी (१.६५ माइल) |
सूची | आठ-हजारी |
भूगोल | |
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
| |
क्षेत्र | NP |
हिमशृङ्खला | महालङ्गुर हिमश्रृङ्खला |
आरोहण | |
पहिलो आरोहण | मे १८,१९५६ फ्रिच्ज लुचसिङ्गर अर्नस्ट रिस |
सबैभन्दा सजिलो मार्ग | हिमखण्ड/हिउँ/हिम आरोहण |
बन्द गर्नुहोस्