लुम्बिनी प्रदेश सभा निर्वाचन, २०७४
From Wikipedia, the free encyclopedia
प्रदेश नं. ५ प्रदेशसभा निर्वाचन, प्रदेश नं. ५को ८७ सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।[4][5]यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ३१ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या २७ लाख ४० हजार ८ सय ४८ रहेको जनाएको छ ।
छरितो तथ्यहरू दर्तावाल मतदाता, दल ...
![]() | |||||||||
| |||||||||
प्रदेश नं. ५ प्रदेश सभाको सम्पूर्ण ८७ सिट[1] बहुमतको लागि ४४ सिट[2] | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
दर्तावाल मतदाता | २७,४०,८४८[3] | ||||||||
| |||||||||
|
बन्द गर्नुहोस्