From Wikipedia, the free encyclopedia
लुई पास्चर (जन्म २७ डिसेम्बर १८२२ - मृत्यु २८ सेप्टेम्बर १८९५) मा भएको हो। उनको जन्म फ्रांसको डोल जुरा भन्ने ठाउँमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्| रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनीद्वारा गरिएका खोजहरूले शिशु जरो(puerperal fever)कोको कारण हुने मृत्युदरमा कमी आयो साथै रेबिज् (कुकुर स्याल आदि जानवरको बौलाउने बिमार) रोकथामको सर्वप्रथम टीका (Vaccine) उनले बनाए| उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र रोबर्ट कोच| पास्चरले रसायन विज्ञानको क्षेत्रमा पनि धेरै खोजहरू गरे, जसमा विषमता र क्रिष्टलको आणविक आधारको खोज उल्लेखनीय छन्|
लुई पास्चर FRS | |
---|---|
जन्म | डोल, फ्रान्स | २७ डिसेम्बर १८२२
मृत्यु | २८ सेप्टेम्बर १८९५ ७२) Marnes-la-Coquette, फ्रान्स | (उमेर
शिक्षा |
|
चिनारीको कारण | Germ theory of disease Rabies vaccine Cholera vaccine[1] Anthrax vaccines Pasteurization |
जीवनसाथी | Marie Laurent ( वि १८४९) |
सन्तान | 5 |
पुरस्कार |
|
वैज्ञानिक करियर | |
क्षेत्र |
|
शिक्षा |
|
उल्लेखनीय विद्यार्थीहरू | Charles Friedel[4] |
हस्ताक्षर | |
लुइस पाश्चरको जन्म २७ डिसेम्बर १८२२ मा डोल, जुरा, फ्रान्समा एक गरिब ट्यानरको क्याथोलिक परिवारमा भएको थियो। [] उहाँ जीन-जोसेफ पाश्चर र जीन-एटिनेट रोकीको तेस्रो सन्तान हुनुहुन्थ्यो। पाश्चर १८३१ मा प्राथमिक विद्यालयमा प्रवेश गरे। []
उहाँ आफ्नो प्रारम्भिक वर्षहरूमा एक औसत विद्यार्थी हुनुहुन्थ्यो, र विशेष गरी शैक्षिक थिएन, किनभने उहाँको रुचि माछा मार्ने र स्केचिंग थियो। उनले आफ्ना आमाबाबु, साथीहरू र छिमेकीहरूको धेरै पेस्टल र चित्रहरू कोरेका थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.