ला सि
From Wikipedia, the free encyclopedia
ला सि इटालीको क्यालाब्रियामा अवस्थित टेलिभिजन च्यानल हो । यसले चलचित्र, समाचार तथा मौसमको खबर, खेलकुद सम्बन्धि कार्यक्रमहरू प्रसारण गर्दछ ।
छरितो तथ्यहरू देश, कार्यक्रम ...
देश | ![]() |
---|---|
कार्यक्रम | |
भाषा(हरू) | इटालियन |
इतिहास | |
सुरुवात | २०१४ |
कडीहरू | |
वेबसाइट | http://www.lactv,it/ |
बन्द गर्नुहोस्