From Wikipedia, the free encyclopedia
लामिछाने नेपाल र भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। दैलेख जिल्लाको पश्चिम लामिछानी गाउँबाट उद्गम भएका लामिछानेहरू मगर, क्षेत्री, थापा, गुरुङ र बाहुन सम्प्रादयमा पर्दछन् । लामिछानेको थर गोत्रावली गर्ग रहेको छ । यस गोत्र अन्तर्गत बास्तोला, गजुरेल,बस्नेत, भट्ट, रिसाल, भट्ट लामिछाने, भुर्तेल, भेट्वाल, लामिछाने थापा, आचार्ज, रोकाहा, चुडाल, जोशी, पालपाली खड्का पनि पर्दछन् , यी थर भएका सबै सहगोत्री हुन् ।ढाँचा:हिन्दू धर्म सूचना मंजूषा
Seamless Wikipedia browsing. On steroids.