नेपालको पहिलो हिमालयन राष्ट्रिय निकुञ्ज From Wikipedia, the free encyclopedia
लाङ्टाङ राष्ट्रिय निकुञ्ज नेपालको बागमती प्रदेशका नुवाकोट, सिन्धुपाल्चोक र रसुवा जिल्ला मा पर्ने एउटा राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्र हो । यस निकुञ्जको स्थापना वि. सं. २०३२ मा भएको थियो। यो राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौँबाट नजिकमा पर्ने दोश्रो राष्ट्रिय निकुञ्ज हो। प्रसिद्ध धार्मिक कुण्ड गोसाइँकुण्ड पनि यसै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्दछ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
स्थान | नेपाल |
नजिकैको सहर | काठमाडौँ |
क्षेत्र | १,७१० किमी२ (६६० वर्ग माइल) |
स्थापना | विसं २०३२ (सन् १९७६) |
निकाय | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.