लाइबेरिया राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
लाइबेरिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लाइबेरियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लाइबेरिया फुटबलको लागि शासकीय निकाय लाइबेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
Shirt badge/Association crest | |||
उपनाम(हरू) | लोन स्टार्स | ||
---|---|---|---|
सङ्गठन | लाइबेरिया फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | थोमस कोजो | ||
कप्तान | विलियम जेबोर | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला लाइबेरिया | ||
फिफा कोड | LBR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १५५ ![]() | ||
उच्च वरीयता | ६६ (जुलाई २००१) | ||
निम्न वरीयता | १६४ (अक्टोबर–नोभेम्बर २०१०) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (अबिद्जान, आइभोरी कोस्ट; अज्ञात मिति १९५४) | |||
ठूलो विजय | |||
![]() ![]() (मोनोभिया, लाइबेरिया; २९ मार्च २०१६) | |||
ठूलो हार | |||
![]() ![]() (घाना; ६ अप्रिल १९७५) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | २ (पहिलो खेल १९९६) | ||
उत्कृष्ट नतिजा | समुह चरण, १९९६ र २००२ |
बन्द गर्नुहोस्