ललिता पवार
From Wikipedia, the free encyclopedia
ललिता पवार (१८ अप्रिल १९१६ – २४ फेब्रुअरी १९९८)[1] चलचित्रको एक अभिनेत्री हुन। उनले लगभग ७०० हिन्दी, मराठी र गुजराती चलचित्रमा अभिनय गरेकी थिइन्। उनको सबैभन्दा धारिलो अभिनय अनाडी र श्री ४२० थियो।
छरितो तथ्यहरू ललिता पवार, जन्म ...
ललिता पवार | |
---|---|
जन्म | अम्बा लक्ष्मण राव सगुन (१९१६-०४-१८)१८ अप्रिल १९१६ नासिक, बम्बे प्रेसीडेन्सी, ब्रिटिस भारत |
मृत्यु | २४ फेब्रुअरी १९९८(1998-02-24) (उमेर ८१) पुणे, महाराष्ट्र, भारत |
कार्यकाल | १९२८-१९९७ |
पुरस्कार | १९५९: अनाडी चलचित्रमा अभिनयको लागि सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार १९६१: अभिनयको लागि सङ्गीत नाटक एकेडेमी पुरस्कार |
बन्द गर्नुहोस्