रोवान एटकिनसन
From Wikipedia, the free encyclopedia
रोवान एटकिनसन बहुप्रतिभाशाली विश्वचर्चित बेलायती अभिनेता, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, पटकथा-लेखक,सम्पादक र रचनाकार हुन्। चलचित्रको पर्दामा उनी मिस्टर बिनको नामले प्रख्यात छन्।
छरितो तथ्यहरू रोवान एटकिनसन, जन्म ...
रोवान एटकिनसन | |
---|---|
जन्म | रोवान सिब्यास्चियन एटकिनसन ६ जनवरी १९५५ (उमेर:६० वर्ष)[1][2] इङ्ग्ल्यान्ड, संयुक्त अधिराज्य |
कार्यकाल | १९७६–वर्तमान |
प्रभाव | पिटर सेलर्स, चार्ली च्याप्लिन, जेकुस तेती[3] |
जीवनसाथी | सुनित्रा शास्त्री (१९९०-वर्तमान) |
बन्द गर्नुहोस्
बिन, मिस्टर बिन्स होलिडे, जोनि इङलिस (२००३) र जोनि इङलिस रिबोर्न (२०११) जस्ता हांस्य प्रधान चलचित्रहरूबाट उनले सफलता पाएका छन्।
मिस्टर बिन का रमाइला भिडियोहरू समेत युट्ुब मा भेट्न सकिन्छ।