![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/71/Riversleigh.jpg/640px-Riversleigh.jpg&w=640&q=50)
रिभर्सलिघ
From Wikipedia, the free encyclopedia
रिभर्सलिघ क्विन्सल्यान्डको उत्तर पश्चिममा रहेको छ । यो अस्ट्रेलियाको सबैभन्दा प्रसिद्ध जिवाश्म स्तनधारी सम्पदाहरू रहेको क्षेत्र हो । यसको १०० वर्ग किलोमिटरको क्षेत्रमा प्राचीन स्तनधारी जीवहरूको अवशेष रहेको छ । यस सम्पदालाई सन् १९९४ मा नाराकुर्टे गुफा राष्ट्रिय निकुञ्ज सँगै विश्व सम्पदा क्षेत्रमा सूचिकृत गरिएको हो ।[1]
छरितो तथ्यहरू युनेस्को विश्व सम्पदा क्षेत्र, मापदण्ड ...
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | प्राकृतिक: viii, ix |
सन्दर्भ | ६९८ |
सूचीकृत | १९९४ (१८औं सत्र) |
बन्द गर्नुहोस्