रिउम्याटोलोजी
From Wikipedia, the free encyclopedia
रिउम्याटोलोजी आन्तरिक चिकित्साको एक विशिष्टिकरण हो। यो विषयमा रिउम्याटिक रोगहरूको डायग्नोसिस र उपचार गरिन्छ।
यस पृष्ठमा अङ्ग्रेजी भाषाको सामग्री प्रयोग गरिएको हुन सक्छ जसलाई नेपालीमा उल्था गर्नु पर्ने छ।
रिउम्याटोलोजी भन्ने शब्द युनानी शब्द रिउमा, (अर्थ : "पानी झै बग्ने") र -ओलोजी, (अर्थ :"अध्ययन") मिलेर बनेको हो। रिउम्याटोलोजीमा जोर्नी र कनेक्टिभ तन्तुको अवस्थाहरूको बारेमा अध्ययन गरिन्छ।