राष्ट्रिय सभा निर्वाचन, २०७६
From Wikipedia, the free encyclopedia
राष्ट्रिय सभाका अवकाश प्राप्त १९ सदस्यमध्ये १८ जनाको निर्वाचनका लागि वि.सं. २०७६ माघ ९ गते सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको थियो।[1] नेपालको संविधान २०७२ को धारा ८६ अनुसार राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरू प्रत्येक दुई वर्षमा निर्वाचक मण्डलमार्फत निर्वाचित हुन्छन्। राष्ट्रिय सभा निर्वाचन, २०७४ मा, सदनको पूर्ण कार्यान्वयनपछि छानिएका एक तिहाइ सदस्य दुई वर्षपछि अवकाश भएका थिए।[2]
छरितो तथ्यहरू राष्ट्रिय सभाको १८ सिट, पहिलो दल ...
| |||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय सभाको १८ सिट | |||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
बन्द गर्नुहोस्