राष्ट्रिय सभा निर्वाचन, २०७४
From Wikipedia, the free encyclopedia
राष्ट्रिय सभा निर्वाचन, २०७४ नेपालको संविधान २०७२ जारी भएपछि पहिलो राष्ट्रिय सभाको गठन गर्न वि.सं. २०७४ माघ २४ गते सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको थियो।[1] नेपालको संविधान २०७२ को धारा ८६ अनुसार राष्ट्रिय सभाका सदस्यहरू प्रत्येक ६ वर्षमा निर्वाचक मण्डलद्वारा निर्वाचित हुन्छन्। यसबाहेक, एक तिहाई सदस्यहरू प्रत्येक दुई वर्षमा सेवानिवृत्त हुन्छन्।[2]
छरितो तथ्यहरू राष्ट्रिय सभाका ५६ सिटहरू, पहिलो दल ...
| |||||||||||||||||||||||||||||||||
राष्ट्रिय सभाका ५६ सिटहरू | |||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
बन्द गर्नुहोस्