From Wikipedia, the free encyclopedia
राष्ट्रवाद (nationalism) मानिसहरूलाई साझा इतिहास, परम्परा, भाषा, जातीयता या जातिवाद र संस्कृति को आधारमा एकजुट बनाउने आस्था हो। यहीँ बन्धनहरूको कारण उनीहरू यस निष्कर्षमा पुग्छन् कि आत्म-निर्णयको आधारमा आफ्नो सम्प्रभु राजनीतिक समुदाय अर्थात् ‘राष्ट्र’को स्थापना गर्ने आधार हो।
राष्ट्रवादको आधारमा बनेको राष्ट्र त्यस समय सम्म कल्पनामा नै रहन्छ जब सम्म उसलाई एक राष्ट्र-राज्यको रूप दिइदैन।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.