![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/23/Original_Ramen.jpg/640px-Original_Ramen.jpg&w=640&q=50)
रामेन
From Wikipedia, the free encyclopedia
रामेन (/ˈrɑːmən/) (ラーメン rāmen, IPA: [ɾaꜜːmeɴ]) जापानी खाद्य परिकार हो । यसमा चिनियाँ शैलीमा बनाइएको चाउचाउ मासु वा माछाको झोलमा पस्कने गरिन्छ । साथै बङ्गुरका तासिएका मासु (sliced pork, チャーシュー chāshū), समुद्री लेउ (dried seaweed 海苔 nori), मेनमा (メンマ), र हरिया प्याज (葱 negi) पनि खानाको माथि पट्टी राखिएर सजाइन्छ । ठाउँ अनुसार रामेनका बनावट शैली फरक पर्ने पनि हुन्छ ।
छरितो तथ्यहरू वैकल्पिक नामहरू, प्रकार ...
![]() | |
वैकल्पिक नामहरू | सिना, चुका, सोबा |
---|---|
प्रकार | नुडल्सको झोल |
उत्पत्ति स्थान | जापान[1] |
खान उपयुक्त | तातो |
मुख्य सामग्रीहरू | चिनियाँ नुडल्स, मासु वा माछाको झोल, शब्जी वा माछाको झोल |
विभिन्नता | ठाउँ अनुसार फरक |
बन्द गर्नुहोस्