रात्रीगाउन विशेषत महिलाले लगाउने खुकुलो खालको रात्रीपहिरन हो । यो सामान्यतया कटन, रेशम, सुती तथा नाइलनको कपडाले छाति र बाहुलाको भागमा विभिन्न बुट्टा तथा लेसले सजाएर बनाइएको हुन्छ ।
छरितो तथ्यहरू रात्रीगाउन, प्रकार ...
रात्रीगाउन |
---|
|
प्रकार | भित्री/बाहिरी पहिरन |
---|
प्रयोगकर्ता | महिला |
---|
बन्द गर्नुहोस्