राजसूयFrom Wikipedia, the free encyclopedia राजसूय वैदिक कालको विख्यात यज्ञ हो। कुनै पनि राजाले चक्रवर्ती सम्राट बन्नको लागि राजसूय यज्ञ गर्दथे। यो एक वैदिक यज्ञ हो, जसको वर्णन यजुर्वेदमा पाइन्छ।[1] राजा युधिष्ठिरद्वारा गरिएको राजसूय यज्ञ
राजसूय वैदिक कालको विख्यात यज्ञ हो। कुनै पनि राजाले चक्रवर्ती सम्राट बन्नको लागि राजसूय यज्ञ गर्दथे। यो एक वैदिक यज्ञ हो, जसको वर्णन यजुर्वेदमा पाइन्छ।[1] राजा युधिष्ठिरद्वारा गरिएको राजसूय यज्ञ