राजश्री ठाकुर (जन्म (1981-09-22) २२ सेप्टेम्बर १९८१ (उमेर ४२)) एक भारतीय अभिनेत्री हुन् । उनको जन्म मुम्बई, महाराष्ट्र, भारतमा भएको थियो । उनी सात फेरे-सलोनी का सफरबाट सबैभन्दा धेरै सम्मानित भइन् । [1]राजश्री ठाकुरको जन्म मुम्बईमा भएको थियो । सात फेरे-सलोनी का सफर कार्यक्रमको पश्चात अल इण्डिया रेडियो कम्पनीमा उनी कार्य गर्ने गर्छिन् । उनीले आफ्नु बाल्यकालको साथी संजोत वेद्यासँग २००७मा विवाह गरिन्।[2] उनीले पर्थो सेन गुप्ताद्वारा निर्देशित हवा आने देमा पनि अभिनय गरिन् जसको कारण उनीलाई सात फेरे-सलोनी का सफरमा छानिएको थियो ।

छरितो तथ्यहरू राजश्री ठाकुर, जन्म ...
राजश्री ठाकुर
Thumb
जन्म (1981-09-22) २२ सेप्टेम्बर १९८१ (उमेर ४२)
मुम्बई, महाराष्ट्र, भारत
जीवनसाथीसंजोत वैद्या (२००७ - हाल सम्म)
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.