![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4e/Flag_of_Uganda.svg/langne-640px-Flag_of_Uganda.svg.png&w=640&q=50)
युगान्डा
अफ्रिकाको देश / From Wikipedia, the free encyclopedia
युगान्डा एउटा अफ्रिकी मुलुक हो जसको आधिकारिक नाम गणतन्त्र युगान्डा रहेको छ । युगान्डा एउटा भूपरिवेष्ठित मुलुक हो जुन दक्षिणपूर्वी अफ्रिकामा रहेको छ । यसको पूर्वमा केन्या, उत्तरमा उत्तरी सुडान, दक्षिण पश्चिममा रवान्डा तथा दक्षिणमा तान्जानिया रहेको छ । युगान्डाको राजधानी कम्पाला हो।
अन्य प्रयोगको लागि, युगान्डा (स्पष्टता) हेर्नुहोस्।