From Wikipedia, the free encyclopedia
युरोपियन फुटबल च्याम्पियनसिप १९७२ (अङ्ग्रेजी: 1972 UEFA European Football Championship) को अन्तिम प्रतियोगिता बेल्जियमा आयोजना गरिएको थियो। यो युरो कपको चौथो संस्करण हो। यस प्रतियोगिताका अन्तिम खेलहरू जुन १४ देखि १८ सम्म चलेका थिए।[1]
प्रतियोगिता विवरण | |
---|---|
आयोजक देश | Belgium |
मिती | 14 June – 18 June |
जम्मा टिम सङ्ख्या | 4 (सङ्घ संघहरूबाट) |
मैदान | 4 (3 वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | पश्चिम जर्मनी (1औँ उपाधि) |
उप विजेता | सोभियत सङ्घ |
तेस्रो स्थान | बेल्जियम |
चौथो स्थान | हङ्गेरी |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 4 |
हानिएको गोल | 10 (2.5 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | १२१,८८० (३०,४७० प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | गर्ड मुलर (४ गोल) |
यस प्रतियोगिताको छनोट चरण १९७० र १०७१(समूह चरण) सालमा भएको थियो ।साथै १९७२ मन यस छनोट चरणको क्वाटरफाइनल राउन्ड सञ्चालन भएको थियो ।भने आठ क्वाटरफाइनलका टि मध्ये विजेता चार टिमले यस प्रतियोगितामा आफ्नो स्थान बनाएका थिए।
क्वाटरफाइनलका खेलहरू दुई लिगमा आधारित रहेको थियो ।जसमा क्वाटरफाइनलका खेलहरू होम र अव्येको माध्यमबाट सञ्चालन भएको थियो ।
दिइएको टिमहरू यस प्रतियोगितामा सहभागी जनाएका टिमहरू हुन्।:
सबै साय CET/UTC+१
सेमिफाइनल | फाइनल | ||||||
१४ जुन– अन्त्वेर्प (बोसुइल स्ट्डिया) | |||||||
बेल्जियम | १ | ||||||
पश्चिम जर्मनी | १ | ||||||
१८ जुन– ब्रुस्स्सेल (किङ बौदोउइन स्टेडियम) | |||||||
पश्चिम जर्मनी | ३ | ||||||
सोभियत सङ्घ | ० | ||||||
तेस्रो स्थानका लागि प्रतिस्पर्धा | |||||||
१४ जुन – ब्रुस्स्सेल ( किङ बौदोउइन स्टेडियम) | १७ जुन– लिएगे (शहर) (स्तदे मौरिके डुफ्रस्ने) | ||||||
हङ्गेरी | ० | हङ्गेरी | १ | ||||
सोभियत सङ्घ | १ | बेल्जियम | २ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.