युइएफए युरो १९६०
From Wikipedia, the free encyclopedia
युइएफए युरो १९६० (UEFA Euro 1960) युइएफए युरो कपको सबैभन्दा पहिलो संस्करण हो ।जसलाई मुख्य रूपमा युइएफए युरोपियन नेशन्स कप को नामबाट चिनिने गर्दछ। फ्रान्सले आयोजना गरेको यस प्रतियोगितामा युरोपेली जम्मा चार राष्ट्रहरूको मात्र सहभागीता रहेको थियो ।
छरितो तथ्यहरू UEFA Championnat Européen du Football France 1960, प्रतियोगिता विवरण ...
UEFA Championnat Européen du Football France 1960 | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देश | फ्रान्स |
मिती | ६ जुलाई – १० जुला |
जम्मा टिम सङ्ख्या | ४ (सङ्घ संघहरूबाट) |
मैदान | २ (२ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | सोभियत सङ्घ (1औँ उपाधि) |
उप विजेता | युगोस्लाभिया |
तेस्रो स्थान | चेकोस्लोभाकिया |
चौथो स्थान | फ्रान्स |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 4 |
हानिएको गोल | 17 (4.25 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ७८,९५८ (१९,७४० प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | |
१९६४ → |
बन्द गर्नुहोस्
नकआउटका आधारमा खेलाइएको यस फुटबल प्रतियोगिताको फाइनल खेलमा सोभियत संघले युगोस्लाभीयालाई पराजित गरी पहिलो प्रतियोगिताको पहिलो उपाधि चुमेको थियो ।भने क्रमशः अन्य सहभागी राष्ट्रहरू चेकोस्लोभाकिया र प्रथम आयोजक फ्रान्स तेस्रो र चौथो भएको थियो ।