म्याथ्यु बोमर
From Wikipedia, the free encyclopedia
म्याथ्यु स्टेटन "म्याट"[1] बोमर (जन्म: ११ अक्टोबर, १९७७) एक अमेरिकी चलचित्र, मन्च र टेलिभिजन अभिनेता हुन जो सबैभन्दा राम्ररी युएस्ए नेटवर्क टेलिभिजन शृङ्खला व्हाइट कलरको स्टारको रूपमा जानिन्छन।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू म्याथ्यु बोमर, जन्म ...
म्याथ्यु बोमर | |
---|---|
जन्म | म्याथ्यु स्टेटन बोमर अक्टोबर ११, १९७७ स्प्रिन्ग, टेक्सस, युएस् |
मातृ शिक्षाप्रतिष्ठान | कार्नेगि मेलन विश्वविद्यालय |
पेशा | अभिनेता |
कार्यकाल | २०११–हाल |
समकक्षी | साईमन हल्स |
सन्तान | ३ |
बन्द गर्नुहोस्
२०११मा उनले गाईडिंग लाईटबाट आफ्नो टिभि करियर सुरुवात गरे र पछि एनबिसि टेलिभिजन शृङ्खला चकमा ब्राईस लार्किनको भूमिकाको लागि प्रसिद्धि कमाए। बोमर विभिन्न चलचित्रमा खेलेका छन जस्तै २००५को फ्लाईटप्लान र २०११को ईन टाईम।
बोमरले ब्रडवेको विलशायर ईबेल थिएटरमा डस्टिन लान्स ब्ल्याकको नाटक '८'मा जेफ जरिल्लोको भुमिकामा पनि अभिनय गरेका छन।