From Wikipedia, the free encyclopedia
मोजिला फाउन्डेसन एउटा गैर फायदा रहित सङ्गठन हो जसले खुला श्रोत मोजिला परियोजनालाई समर्थन गर्दछ । यस सङ्गठनको स्थापना जुलाई २००३ मा भएको थियो जसको उद्देश्य बिकाश तथा सुबिधा प्रदान गर्नु रहेको थियो । मोजिला कोर्पोरेसनले कयों मोजिला डेवलपर्सहरूलाई रोजगार दिनुका साथै मोजिला फायरफक्स वेब ब्राउजर र मोजिला थन्डरबर्ड ईमेल क्लाईन्टको निर्माण गरेको छ । मोजिला फाउन्डेसन नेटस्केप सँग जोडिएर रहेको मोजिला सङ्गठनद्वारा स्थापित गरिएको थियो । सङ्गठन वर्तमानमा माउन्टेन भ्यु, क्यालिफोर्निया संयुक्त राज्य अमेरिकाको सिलिकन भ्याली शहरमा रहेको छ ।
गठन | जुलाई १५,२००३ |
---|---|
संस्थापक | मोजिला सङ्गठन |
प्रकार | ५०१ |
उद्देश्य | इन्टरनेट |
स्थान |
|
मूल स्थान | मोजिला सङ्गठन |
उत्पादनहरू | मोजिला फायरफक्स मोजिला थन्डरबर्ड |
प्रमुख व्यक्ति | मिचेल बेकर (कार्यकारी प्रमुख महिला) |
सहायक कम्पनीहरू | मोजिला कोर्पोरेसन मोजिला म्यासेनजिंग कम्पनी |
राजश्व | $३११ मिलियन (२०१२)[१] |
वेबसाइट | मोजिला |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.