![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a1/Mogao_Caves.jpg/640px-Mogao_Caves.jpg&w=640&q=50)
मोगो गुफाहरु
From Wikipedia, the free encyclopedia
मोगा गुफा (Mogao Caves), जसलाई हज़ार बुद्को गुफा भनिन्छ (Caves of the Thousand Buddhas), पश्चिम चीन को गान्सू प्रांत को दूनहुआंग शहरबाट २५ किमी दक्षिणपूर्व मा अवस्थित एक पुरातत्व स्थल हो। रेशम मार्ग पर स्थित इस नख़्लिस्तान (ओएसिस) क्षेत्र मा ४९२ मंदिरहरूको एक मंडल हो। यसमा १००० वर्षोंको काल मा गुफ़ा खनि यको थियो। सबै भन्दा पहलो गुफ़ा ३६६ ईसापूर्व मा बौद्ध चिंतन र पूजाको लागि स्थापना गरियको थियो। सन् १९०० मा एक गुफ़ामा धेरै दस्तावेज़ हरूको एक भण्डार मिल्यो जो ११वै शताब्दीको चुनवाको बंद गरिदियो। [1]
छरितो तथ्यहरू युनेस्को विश्व सम्पदा क्षेत्र, मापदण्ड ...
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | सांस्कृतिक: i, ii, iii, iv, v, vi |
सन्दर्भ | ४४० |
सूचीकृत | १९८७ (11मा सत्र) |
बन्द गर्नुहोस्