मेक्सिकन क्रान्ति

From Wikipedia, the free encyclopedia

मेक्सिकन क्रान्ति

मेक्सिकन क्रान्ति (स्पेनी: Revolución Mexicana, रेवोलुसिओन मेहिकाना) उत्तर अमेरिका महाद्वीपको मेक्सिको देशमा १९१०–१९२० मा भएको कयौं हिंसात्मक विद्रोहको शृंखला थियो जसले मेक्सिको को सामाजिक र राजनैतिक ढाँचामा ठूलो भारी परिवर्तन गर्‍यो। क्रान्ति भन्दा पहिले देश को कृषि-योग्य भूमीमा केही सम्भ्रान्त परिवारको नियन्त्रणमा थियो, त्यो पछि समाप्त भयो, यद्यपि देशमा धनी र गरिबको खाडल कायमै छ। मध्यम वर्ग पहिलेभन्दा बलियो भयो र देशको राजनीतिमा सेनाको प्रभाव पनि बढ्यो । । [1] [2]

Thumb
मेक्सिकन क्रान्ति को केहि झलकहरु

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.