From Wikipedia, the free encyclopedia
मुस्ताफा अब्द अल-लातिफ मिसतत अल-घुरय्बवी (अरबी: مصطفى عبداللطيف مشتت الغريباوي; ज. सन् १९६७),[1] मुस्तफा अल-कादिमी को रूपमा परिचित, इराकी राजनीतिज्ञ, कुटनीतिज्ञ र प्रशासक हुन्। उनी हाल सन् २०२० मे देखि इराकको प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन्।[2] इराकले सन् १९३२ मा स्वतन्त्रता प्राप्त गरेयता कादिमी ४३औं प्रधानमन्त्री र इराकको सन् २००५ को संविधानपछि चौथो प्रधानमन्त्री हुन्।
मुस्ताफा अल-कादिमी | |
---|---|
مصطفى الكاظمي | |
इराकको ७८औं प्रधानमन्त्री | |
पद बहाली २०२० मे ६ | |
राष्ट्रपति | बरहाम सालिह |
पूर्वाधिकारी | आदिल अब्दुल-माह्दी |
विदेश मन्त्री, इराक | |
कार्यबाहक | |
कार्यकाल 12 May 2020 – 6 June 2020 | |
पूर्वाधिकारी | Mohamed Ali Alhakim |
उतराधिकारी | Fuad Hussein |
इराकी राष्ट्रिय गुप्तचर सेवाका निर्देशक | |
कार्यकाल 7 June 2016 – 9 April 2020 | |
राष्ट्रपति | Fuad Masum Barham Salih |
प्रधानमन्त्री | हयदर अल अबादी आदिल अब्दुल-माह्दी |
पूर्वाधिकारी | Zuheir Fadel Abbas al-Ghirbawi |
व्यक्तिगत विवरण | |
जन्म | मुस्ताफा अब्दुल-लातिफ मिसतत 1967 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।–अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।)अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।[1] बग्दाद, इराक |
नागरिकता | इराक, संयुक्त अधिराज्य |
राष्ट्रियता | इराकी |
राजनीतिक दल | स्वतन्त्र |
निवास(हरू) | Republican Palace, बग्दाद |
मातृ शिक्षाप्रतिष्ठान | Al-Turath University (LLB) |
पेशा |
|
उनी इराकी गुप्तचर सेवाका पूर्व निर्देशक हुन्।[3] उनी सन् २०१६ जुनमा यस पदमा नियुक्त भएका थिए।[4]
अल-कादिमीको जन्म सन् १९६७ मा इराकको राजधानी बगदादमा भएको थियो। उनले अल-सतराह विश्वविद्यालयबाट कानून विषयको अध्ययन गरेका थिए। इराकी गुप्तचर सेवालाई झनै बढी दक्ष बनाउन र अन्तर्राष्ट्रिय स्तरको बनाउन उनको भूमिका थियो। उनले गुप्तचर विभागमा राजनीतिकरणको अन्त्य, सूचना सङ्कलन तथा विश्लेषणमा विकसित प्रविधिको प्रयोग र कार्य क्षेत्रमा प्राथमिकता निर्धारण गरेका थिए।[5][6] उनको कार्यकालमा, उनले आइएसआइएसविरुद्ध अमेरिकी नेतृत्व सहित धेरै देश तथा गुप्तचर विभागसँग सम्बन्ध गास्ने काम गरेका थिए।[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.