मुमताज (अभिनेत्री)
From Wikipedia, the free encyclopedia
मुमताज (विवाह पश्चात् मुमताज माधवानी नामले परिचित ; जन्म: ३१ जुलाई १९४७) एक भारतीय चलचित्र अभिनेत्री हुन्। [1] उनले १९७१ मा उनले खिलौना चलचित्रमा अभिनय गरेपश्चात् सर्वश्रेष्ठ अभिनेत्री विधामा फिल्मफेयर पुरस्कार जित्न सफल भएकी थिइन्। उनले आफ्नो समयको सबैभन्दा शीर्ष कलाकारहरूसँँग मुख्य भूमिकामा काम गरिसकेकी छन्। उनी ६० र ७० को दशककी सबैभन्दा राम्रो अभिनेत्री र नर्तकहरू मध्ये एकको रुपमा परिचित छिन्। [2]
छरितो तथ्यहरू मुमताज, जन्म ...
मुमताज | |
---|---|
जन्म | मुमताज अस्कारी (1947-07-31) ३१ जुलाई १९४७ (उमेर ७७) मुम्बई, महाराष्ट्र, भारत |
वासस्थान | लन्डन, संयुक्त राज्य |
जातीयता | इरानी |
पेशा | अभिनेत्री, मोडेल |
कार्यकाल | सन् १९५२–१९७८ |
जीवनसाथी | मयुुर माधवानी (विवाह सन् १९७४) |
सन्तान | २ |
आफन्त | मालिका (बहिनी) |
बन्द गर्नुहोस्