मीरपुर खास
From Wikipedia, the free encyclopedia
मीरपुर खास (सिन्धी र उर्दु: میرپور خاص पाकिस्तानको सिन्ध प्रदेशमा रहेको मीरपुर जिल्लाको राजधानी शहर हो [स्रोत नखुलेको]। मीरपुर खास सिन्ध प्रदेशको चौथो सबैभन्दा ठूलो शहर हो जसको सन् २००९ मा अनुमानित जनसङ्ख्या ४८,८५९,०९ रहेको छ । मीरपुर खास आँप खेती को लागि प्रख्यात छ जसमा वर्षको सयौं प्रकारका आँपहरू उत्पादन हुन्छन् । सन् १९५५ देखि यस शहरमा एक परम्परागत आँप पर्व मनाइदै आएको छ । [1]
छरितो तथ्यहरू मीरपुर खास ميرپورخاص, देश ...
मीरपुर खास
ميرپورخاص | |
---|---|
निर्देशाङ्क: २५°३१′३०″उ॰ ०६९°००′५७″पू॰ | |
देश | पाकिस्तान |
प्रदेश | सिन्ध |
सरकार | |
• प्रकार | नगरपालिका निगम |
• गभर्नर | फरोक जामेल दुर्रानी |
• उप- सचिव | फराद अहमद |
जनसङ्ख्या | |
• लगत (२०११) | ६१२,५२० |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सम्पर्क कोड | ०२३३ |
नगरको सङ्ख्या | ५ |
बन्द गर्नुहोस्