मिनिस्कर्ट
From Wikipedia, the free encyclopedia
मिनिस्कर्ट घुँडा भन्दा माथि,सामान्यतया तिघ्राको बिचसम्म वा पुट्ठा भन्दा लगभग १० सेमी (४ इन्च) सम्म मात्र आइपुग्ने स्कर्ट वा छोटोपहिरन हो ।[1] साथै माइक्रोस्कर्ट तिघ्राको माथिल्लो भाग वा कापको अलिक मात्र तल सम्म आइपुग्ने मिनिस्कर्ट हो ।