From Wikipedia, the free encyclopedia
मार्गरेट कशिङ् विटम्यान (जन्म: ४ अगस्त १९५६) एक अमेरिकी व्यापार कार्यकारी, राजनीतिक कार्यकर्ता र दार्शनिक हुन्। उनले १९८९ देखि २००८ सम्म इबेको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत रूपमा सेवा गरिन्। सन् २०१४ मा विटम्यानको विश्वमा १०० अधिक शक्तिशाली महिलाहरूको फोर्ब्स सूचीमा २० औँ स्थान थियो।[2]
Meg Whitman मिग विटम्यान | |
---|---|
जन्म | मार्गरेट कशिङ् विटम्यान ४ अगस्ट १९५६ हन्टिंगटन, न्यु योर्क सहर,संयुक्त राज्य अमेरिका |
शिक्षा | प्रिन्स्टन विश्वविद्यालय (बीए) हार्वर्ड विश्वविद्यालय (एमबीए) |
जम्मा सम्पति | US$३.२ अरब[1] (2018) |
राजनीतिक दल | रिपब्लिकन पार्टी |
जीवनसाथी | गृफिथ हर्श (१९८०–हालसम्म) |
सन्तान | २ |
विटम्यान सन् २०११ मा हेवलेट पाकार्ड को सीईओ बनिन् र यसलाई दुई विभाजनहरु पीसी र प्रिन्टर बिजनेस एच-पी इन्कर्पोरटेड र उद्यम कम्पनी एच-पीई - २०१५ मा विभाजित गरिन्।[3] तथापि सन् २०१७ मा उनले सीईओको पद छोड्ने घोषणा गरिन्। हाल विटम्यान क्विबीको सीईओ हुन् जुन भिडियो-अन्-डिमान्ड स्टार्टअप हो।[4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.