![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e9/Myhaylo_Tuhan-Baranovsky.jpg/640px-Myhaylo_Tuhan-Baranovsky.jpg&w=640&q=50)
मिखाइल इभानोभिच तुगान-बारानोभ्सकी
From Wikipedia, the free encyclopedia
मिखाइल इभानोभिच तुगान-बारानोभ्सकी (सन् १८६५-१९१९) - रुसी पुँजीजीवी अर्थशास्त्री। सन् १९०५-१९०७को क्रान्तिताका कादेत (संवैधानिक जनवादी) पार्टीका सदस्य। महान् अक्टोबर समाजवादी क्रान्तिपश्चात् उनी उक्राइनमा प्रतिक्रान्तिकारी क्रियाकलापका एक जना कर्मठ कार्यकर्ता बने। [1]
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e9/Myhaylo_Tuhan-Baranovsky.jpg/640px-Myhaylo_Tuhan-Baranovsky.jpg)