मारिलिन एडम्स ह्यूसन (जन्म: सन् १९५३ डिसेम्बर २७) एयरोस्पेस तथा रक्षा सम्बन्धी उत्पादन गर्ने कम्पनी लकहिड मार्टिनको वर्तमान निर्देशक हुन्। निर्देशक बन्नु पूर्व उनी यस कम्पनीको पूर्व अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत थिइन्।[2] [3] [4]

छरितो तथ्यहरू मारिलिन ह्युसन, जन्म ...
मारिलिन ह्युसन
Thumb
जन्ममारिलिन एडम्स ह्युसन
(1953-12-27) २७ डिसेम्बर १९५३ (उमेर ७०)
जङ्कसन सहर, कनसास, संयुक्त राज्य अमेरिका
शिक्षाआलाबामा विश्वविद्यालय विज्ञानमा स्नातक, मानविकीमा स्नातकोत्तर)
पेशालकहिडको अध्यक्ष
जम्मा सम्पतिअमेरिकी डलर ९५ मिलियन (जनवरी २०२०)[1]
जीवनसाथीजेम्स आर ह्युसन
वेबसाइटलकहिड मार्टिन
बन्द गर्नुहोस्
Thumb
सन् २०१९ मार्चमा कार्यदल विकासको बारेमा छलफल गर्दै ह्युसन

जीवनी

प्रारम्भिक जीवन र शिक्षा

ह्युसनको जन्म जङ्कसन सहर, कनसासमा भएको थियो। उनको बुवाको नाम वारेन एडम्स र आमाको नाम मेरी एडम्स हो। उनी ९ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको थियो र उनकी आमाले उनको परिवारमा रहेका ५ देखि १५ वर्षका ५ भाई तथा दिदीबहिनीहरूलाई हुर्काएकी थिइन्।

व्यक्तिगत जीवन

ह्युसनले जेम्स आर ह्युसनसँग विवाह गरिन् र सन् २०२० अनुसार उनी आफ्नो परिवारसँग म्याक्लिन, भर्जिनियामा बसोबास गर्दैछिन्। [5]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.