From Wikipedia, the free encyclopedia
मारियो गोमेज गार्सिया (जर्मनेली उच्चारण: [ˈmaːʁioː ˈɡɔmɛs]; जन्म १० जुलाई १९८५) एक जर्मन फुटबल खेलाडी हुन् जो स्ट्राइकरको रूपमा जर्मनी राष्ट्रिय फुटबल टिम र सिरी एमा फायोरेन्टिना फुटबल क्लबका लागि खेल्ने गर्छन ।
व्यक्तिगत जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | मारियो गोमेज गार्सिया[1] | ||||||||||||
जन्म मिति | १० जुलाई १९८५ | ||||||||||||
जन्म स्थान | रिडलिङ्गेन, पश्चिम जर्मनी | ||||||||||||
उचाइ | १.८९ मी (६ फिट २ इन्च) | ||||||||||||
खेल्ने स्थान(हरू) | स्ट्राइकर | ||||||||||||
क्लब जानकारी | |||||||||||||
वर्तमान टोली | फायोरेन्टिना | ||||||||||||
सङ्ख्या | ३३ | ||||||||||||
युवा करियर | |||||||||||||
२००१-२००३ | स्टुटग्राट | ||||||||||||
वरिष्ठ करियर* | |||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||
२००९-२०१३ | बायर्न म्युनिख | ११५ | (७५) | ||||||||||
२०१३– | फायोरेन्टिना | २९ | (७) | ||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||
२००७– | जर्मनी | ६० | (२५) | ||||||||||
सम्मान
| |||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ३० अप्रिल २०१५ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३ सेप्टेम्बर २०१४ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.