मानव शरीर

From Wikipedia, the free encyclopedia

मानव शरीर

मानव शरीर अन्य स्तनधारी जीवहरूको जस्तै पनि हात खुट्टा र अरू अङ्गहरू मिलेर बनेको हुन्छ। २ खुट्टाले टेकेर शीर सीधा आकाशतिर फर्काएर हिँड्ने मानिसको अन्य साधारण चारखुट्टे प्राणीको जस्तो पुच्छर हुँदैन र यसको टाउकोमा चेतना भएको सोच्न सक्ने मस्तिष्क अर्थात् दिमाग हुन्छ।

छरितो तथ्यहरू मानव शरीर, विबरण ...
मानव शरीर
विबरण
पहिचान
ल्याटिनcorpus humanum
चिकित्सा विषय शीर्षकहरूD018594
TAA01.0.00.000
एनाटोमीको आधारभूत मोडेल20394
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू
बन्द गर्नुहोस्
महिला र पुरूष शरीरका आधारभूत तत्त्वहरू। नोटः यी चित्रमा शरीरका रौंहरू हटाइएका छन् र पुरूषको कपाल छोटो पारिएको छ।

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.