From Wikipedia, the free encyclopedia
माटो (अङ्ग्रेजी: Soil) पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग हो। यो खासगरी विभिन्न खनिज तत्व, अरग्यानिक तत्व, हावा (विभिन्न ग्याँस), तरल पदार्थ (जस्तै: पानी) र थुप्रै जीवहरूले (आँखाले देख्न सकिने वा नसकिने) बनेको हुन्छ ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।
माटाे का गुणहरु
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.