महिला यौनाङ्ग कर्तन
From Wikipedia, the free encyclopedia
महिला यौनाङ्ग कर्तन एक धार्मिक कुप्रथा हो । यसमा बालिकाहरूको यौवनता संगै उनीहरूको बाहिरी यौनाङ्ग केही भागहरू गैर-चिकित्सा प्रणालीबाट छेदन गरिन्छ । यो प्रथा प्राय इस्लाम धर्मका समुदायमा भएता पनि यो इराक, ईरान, साउदी अरब आदि कट्टर मुस्लिम समुदायमा रहेको सुनिन्छ ।
छरितो तथ्यहरू परिभाषा, क्षेत्रहरू ...
परिभाषा | "Partial or total removal of the external female genitalia or other injury to the female genital organs for non-medical reasons" (WHO, UNICEF and UNFPA, 1997).[1] | ||||||
---|---|---|---|---|---|---|---|
क्षेत्रहरू | अफ्रिका, एसिया, मध्य पूर्व तथा यस्ता समुदाय रहेका अन्य क्षेत्रहरू[2] | ||||||
संख्या | सन् २०१६ को अनुसार इन्डोनेसिया, इराकी कुर्दिस्तान तथा यमन लगायतका २७ अफ्रिकी राष्ट्रहरूमा २० करोड भन्दा बढी महिलाहरू[3] | ||||||
उमेर | जन्मे देखि रजस्वला नहुँदासम्म[4] | ||||||
प्रसार | |||||||
| |||||||
|
बन्द गर्नुहोस्
यो इण्डोनेशियामा अत्यधिकमात्रामा रहेको भएता पनि हाल त्यहाँको सरकारले त्यो कुप्रथा हटाएको छ ।[5]