मध्य अफ्रिकी गणतन्त्र राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
यो लेख पुरुष टिमको बारेमा हो। महिला टिमको लागि मध्य अफ्रिकी गणतन्त्र महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस्।
मध्य अफ्रिकी गणतन्त्र राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मध्य अफ्रिकी गणतन्त्रको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मध्य अफ्रिकी गणतन्त्रमा फुटबलको लागि शासकीय निकाय मध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | Les Fauves (जङ्गगली राक्षस) | ||
---|---|---|---|
सङ्गठन | मध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | मध्य अफ्रिकी फुटबल सङ्घ (मध्य अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Herve Lougoundji | ||
कप्तान | Geoffrey Kondogbia | ||
सर्वाधिक उपस्थिति | Foxi Kéthévoama (३८) | ||
सर्वाधिक गोलकर्ता | Foxi Kéthévoama (११) | ||
गृह रङ्गशाला | Barthélémy Boganda Stadium | ||
फिफा कोड | CTA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ११३ ![]() | ||
उच्च वरीयता | ४९ (अक्टोबर २०१२) | ||
निम्न वरीयता | २०२ (जुलाई–सेप्टेम्बर २००९, मार्च–अगस्ट २०१०) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (युबाङगी-सारी; १९५६)[1] | |||
ठूलो विजय | |||
![]() ![]() (युबाङगी-सारी; १९५६) | |||
ठूलो हार | |||
![]() ![]() (अबिजान, आइभोरी कोस्ट; २७ डिसेम्बर १९६१) |
बन्द गर्नुहोस्