मध्य अफ्रिकी गणतन्त्र महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
मध्य अफ्रिकी महिला गणतन्त्र राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मध्य अफ्रिकी गणतन्त्रको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मध्य अफ्रिकी गणतन्त्रमा फुटबलको लागि शासकीय निकाय मध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू सङ्गठन, सङ्घ ...
सङ्गठन | मध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | मध्य अफ्रिकी फुटबल सङ्घ (मध्य अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | खाली | ||
सर्वाधिक गोलकर्ता | हाल सम्म गोल भएको छैन | ||
फिफा कोड | CTA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | बरियतामा राखिएको छैन | ||
उच्च वरीयता | उपलब्ध छैन[1] | ||
निम्न वरीयता | उपलब्ध छैन | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
हालसम्म आधिकारिक खेल खेलेको छैन |
बन्द गर्नुहोस्