From Wikipedia, the free encyclopedia
भेरी नदी नेपालको एक नदी हो । यो नदि कर्णाली नदिको एक मुख्य सहायक नदि हो जसले पश्चिम धौलागिरी क्षेत्रलाई सिंचित गर्छ । यो नदीको तीन महत्त्वपूर्ण सहायक नदि छन् | दक्षिणतिरबाट सानी भेरी , उत्तरतिरबाट ठुली भेरी आउछ । अर्को सहायक नदि हो उत्तर गङ्गा | भेरी नदि सुर्खेत उपत्यकाबाट बग्दै बग्दै महाभारत शृंखलामा कर्णाली नदीमा मिसिन्छ । भेरी नदि र कर्णालीको मिसिएको सुर्खेत घाट्गाउ हो । दोभान निकै मोहमहक छ । एतिहासिक नदिको रुपमा भेरी नदिलाई लिइन्छ ।
भेरी नदी | |
---|---|
स्थान | |
देश | नेपाल |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | कर्णाली नदी |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.