From Wikipedia, the free encyclopedia
भियना(/viˈɛnə/ ( );[9][10] जर्मनेली: Wien, उच्चारण [viːn] ( ))सङ्घीय राजधानी र अस्ट्रिया को सबै भन्दा ठूलो शहर हो, र यो नौऔँ अस्ट्रियाको राज्य मध्य एक हो । भियना अस्ट्रियाको प्राथमिक शहर हो जसमा लगभग १.८ मिलियन जनसङ्ख्या रहेको छ ।(२.६ मिलियन महानगरीय क्षेत्र भित्र, अस्ट्रियाको जनसङ्ख्या लगभग एक तिहाई), र त्यसको सांस्कृतिक, आर्थिक र राजनीतिक केन्द्र । यो युरोपेली संघको शहर सीमा भित्र जनसङ्ख्याले सातौँ ठूलो शहर हो । २० औँ शताब्दीको सुरुवात सम्ममा यो विश्वको सबैभन्दा ठूलो जर्मन भाषा बोलिने शहर थियो, र विश्व युद्धमा अस्ट्रो-हङ्गेरी साम्राज्यको विभाजन गर्नु अघि, शहरमा २ मिलियन जना नागरिक थिए । आज बर्लिन पछिको दोस्रो ठूलो जर्मन भाषा बोलिने शहर हो । [11][12]भियना संयुक्त राष्ट्र र ओपेक सहित धेरै प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरूको आयोजना गर्दछ । यो शहर अस्ट्रियाको पूर्वी भागमा स्थित छ र चेक गणतन्त्र, स्लोभाकिया र हङ्गेरीको सिमानाको नजिकै छ । यी क्षेत्रहरु युरोपेली केन्द्र सीमामा एकसाथ काम गर्दछ । नजिकैको ब्रातिस्लावको साथ, भियनाले ३ मिलियन व्यक्तिहरूसँग एक महानगरीय क्षेत्रमा रूपान्तरण भएको छ । २००१ मा, शहरी केन्द्रलाई यूनेस्कोले विश्व सम्पदा क्षेत्र स्थल नामित गरेको थियो । जुलाई २०१७ मा यो विश्व सम्पदा क्षेत्रको खतरापुर्ण आवस्थामा पुगेको छ । [13]
भियना
Wien | |
---|---|
राजधानी शहर | |
माथीबाट घट्दो क्रममा: Schönbrunn Palace, City Hall, Austrian Parliament, St. Stephen's Cathedral, and Hofburg Palace | |
निर्देशाङ्क: ४८°१२′उ॰ १६°२२′पू॰ | |
देश | अस्ट्रिया |
सरकार | |
• मेयर र गभर्नर | Michael Häupl (SPÖ) |
• उप मेयर |
|
क्षेत्रफल | |
• राजधानी शहर | ४१४.६५ किमी२ (१६०.१० वर्ग माइल) |
• जमीन | ३९५.२६ किमी२ (१५२.६१ वर्ग माइल) |
• पानी | १९.३९ किमी२ (७.४९ वर्ग माइल) |
उन्नतांश | १५१ (Lobau) – ५४२ (Hermannskogel) मिटर (४९५–१,७७८ फिट) |
जनसङ्ख्या (१ जनवरी २०१७) | |
• राजधानी शहर | १,८६७,९६० |
• क्रम | अस्ट्रिया मा पहिलो |
• घनत्व | ४,३२६.१/किमी२ (११२०५/वर्ग माइल) |
• महानगर | २,६००,००० |
• जातीयता[1][2] | ६१.२% अस्ट्रियाली ३८.८ अरु |
Statistik Austria,[3] VCÖ – Mobilität mit Zukunft[4] | |
वासिन्दा(हरू) | भियनिज, विनर |
समय क्षेत्र | युटिसी+१ (CET) |
• ग्रीष्म (डिएसटी) | युटिसी+2 (CEST) |
Postal code | 1010–1423, 1600, 1601, 1810, 1901 |
सवरी दर्ता | W |
- Nominal GDP (२०१५)[5] | €८६.५ बिलियन/ $९६ बिलियन |
- GDP per capita (२०१५)[6] | €४७,७००/ $५२,५००[7] |
GeoTLD | .wien |
वेबसाइट | www.wien.gv.at |
आधिकारिक नाम | भियनाको संस्कृतिक क्षेत्र |
किसिम | संस्कृतिक |
मापदण्ड | ii, iv, vi |
नामाङ्कित | २००१ (25th session) |
सन्दर्भ क्रम सङ्ख्या | १०३३ |
UNESCO Region | युरोप र उत्तर अमेरिका |
खतरापूर्ण | २०१७[8] | –हाल
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.