From Wikipedia, the free encyclopedia
भिक्टर मिहाली ओर्बान [1] (जन्म: ३१ मे १९६३) हंगेरीका राजनीतिज्ञ हुन्। उनी हंगेरीका वर्तमान प्रधानमन्त्री हुन्। ओर्बान २०१० देखि हंगेरीका प्रधानमन्त्रीको कुर्सीमा छन्। उनले सन् १९९८ देखि २००२ सम्म पनि प्रधानमन्त्रीको रुपमा पनि काम गरेका थिए । उनी पुरातनवादी फिदेस्ज (Fidesz) पार्टीको नेता हुन्, जुन पदमा उनी २००३ देखि र यसअघि १९९३ बाट २००० सम्म आसिन थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.