भाले डी माइ प्राकृतिक आरक्ष
From Wikipedia, the free encyclopedia
भाले डी माइ प्राकृतिक आरक्ष मे उपत्यका एउटा प्राकृतिक निकुञ्ज र विश्व सम्पदा क्षेत्र हो जुन सेसेल्सको प्रासलिन टापुमा रहेको छ । यस क्षेत्रलाई सन् १९८३ मा विश्व सम्पदा क्षेत्र घोषित गरिएको हो ।[1]
छरितो तथ्यहरू युनेस्को विश्व सम्पदा क्षेत्र, मापदण्ड ...
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | प्राकृतिक: vii, viii, ix, x |
सन्दर्भ | २६१ |
सूचीकृत | १९८३ (७औं सत्र) |
बन्द गर्नुहोस्