From Wikipedia, the free encyclopedia
भारती एयरटेल लिमिटेड नयाँ दिल्लीमा अवस्थित एक भारतीय बहुराष्ट्रिय दूरसञ्चार सेवा कम्पनी हो। यसले दक्षिण एसिया र अफ्रिकाका १८ देशहरूका साथै च्यानल टापुमा पनि सेवा सञ्चालन गर्दछ। हाल, एयरटेलले भारतभर फाइभजी, फोरजी र एलटिई सेवाहरू प्रदान गर्दछ। हाल प्रदान गरिएका सेवाहरूमा ल्यान्डलाइन, र भ्वाइस सेवाहरू सञ्चालनको देशमा निर्भर गर्दछ। एयरटेलले आफ्नो भ्वाइस ओभर एलटिई (भिओएलटिई) प्रविधि भारतीय दूरसञ्चार क्षेत्रमा विस्तार गरेको थियो।[6] यो भारतको दोस्रो ठूलो मोबाइल सञ्जाल प्रदायक हो र विश्वको दोस्रो ठूलो मोबाइल सेवा प्रदायक हो। [4]मिलवार्ड ब्राउन र डब्ल्युपिपी कम्पनी लिमिटेडद्वारा पहिलो वरियतामा एयरटेललाई भारतको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको रूपमा नामाकरण गरिएको थियो।[7]
व्यापार नाम | एयरटेल |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक |
आइएसआइएन | |
उद्योग | दूरसञ्चार |
स्थापित | ७ जुलाई १९९५[1] |
स्थापनाकर्ता | सुनील मित्तल |
केन्द्रीय कार्यालय | नेल्सन मन्डेला सडक, वसन्त कुञ्ज, नयाँ दिल्ली, भारत[1] |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
आम्दानी | ₹१४०,०८१.४० करोड (युएस$२० बिलियन) (सन् २०२३)[2] |
परिचालन आय | ₹१७,२३०.५० करोड (युएस$२.४ बिलियन) (सन् २०२३)[2] |
₹८,३४५.९० करोड (युएस$१.२ बिलियन) (सन् २०२३)[2] | |
कुल सम्पत्ति | ₹४४६,६३३.२० करोड (युएस$६३ बिलियन) (सन् २०२३)[2] |
कुल इक्विटी | ₹७७,५६२.९० करोड (युएस$११ बिलियन) (सन् २०२३)[2] |
मालिकहरू |
|
सदस्यहरू | ४९.१२६ करोड[4] (मार्च २०२२) |
कर्मचारी सङ्ख्या | ६७,७७४ (जुन २०२४)[4] |
सहायक कम्पनीहरू |
|
वेबसाइट | airtel |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.