भारतका सर्वाधिक जनसङ्ख्या भएका सहरहरूको सूची
From Wikipedia, the free encyclopedia
निम्न तालिकाले जनसङ्ख्याको आधारमा भारतका सहरहरूको सूचीलाई देखाउँदछ। प्रायः सहरहरू बहुक्षेत्र (नगरपालिका)मा विभाजित हुन्छन् जसको परिणामस्वरूप सहरहरू भित्र पनि सहरहरू सिर्जना हुन्छन् जुन यसफसूचीमा पर्न सक्छ। यस आलेखको सम्पूर्ण कार्य भारतको जनगणना, २०११ मा आधारित छ, जुन भारत सरकारको गृह मन्त्रालय अन्तर्गत रजिष्ट्रार जनरल र जनगणना आयुक्तको कार्यालय द्वारा सञ्चालित छ।
यो लेख सहरहरू (प्रथम दर्जाका सहरहरू वा १,००,००० भन्दा वढी जनसङ्ख्या भएकोको बारेमा हो। १,००,००० भन्दा कम जनसङ्ख्या भएका सहरहरूको लागि जनसङ्ख्याको आधारमा भारतका सहरहरूको सूची हेर्नुहोस्।