भारतका शास्त्रीय नृत्य
From Wikipedia, the free encyclopedia
भारतमा नृत्यका जराहरू प्राचीन परम्पराहरूमा छ। यस विशाल उपमहाद्वीपमा नृत्यहरूको विभिन्न विधाहरूले जन्म लिएकाछन्। प्रत्येक विधाले विशिष्ट समय अनि वातावरणका प्रभावदेखि आकार लिएकोछ। राष्ट्र शास्त्रीय नृत्यको धेरै विधाहरूलाई पेश गर्दछ, जसमा प्रत्येकको सम्बन्ध देशका विभिन्न भागहरूसित छ। प्रत्येक विधा कुनै विशिष्ट क्षेत्र अथवा व्यक्तिहरूका समूहका लोकाचारको प्रतिनिधित्व गर्दछ। भारतका केही प्रसिद्ध शास्त्रीय नृत्य हुन् -