भरतपुर महानगरीय चक्रपथ
From Wikipedia, the free encyclopedia
रारा७७ वा भरतपुर महानगरीय चक्रपथ भरतपुर महानगरपालिकाको लागि प्रस्ताव गरिएको राष्ट्रिय राजमार्ग हो। यो राजमार्गको कुल लम्बाई ६० किमी (३७.२८ माइल) रहेको छ जसमध्ये २९.१८ किमी (१८.१३ माइल) किलोमिटरको निर्माण भइसकेको छ। यो राष्ट्रिय राजमार्गको राष्ट्रिय कोड रारा७७ रहेको छ।[1] [2][3][4][5]
छरितो तथ्यहरू भरतपुर महानगरीय चक्रपथ, राजमार्गको विवरण ...
भरतपुर महानगरीय चक्रपथ | ||||
---|---|---|---|---|
राष्ट्रिय राजमार्ग ७७ | ||||
राजमार्गको विवरण | ||||
को भाग | ||||
लम्बाइ | ६०.९0 किमी (३७.८४ माइल) | |||
प्रमुख चोकहरू | ||||
नारायणघाट, बसेनी, गोन्द्राङ चौक, धनौजी चौक, जगतपुर, त्रिचौक, चौबिसकोठी | ||||
Location | ||||
Districts: | भरतपुर जिल्ला | |||
राजमार्ग प्रणाली | ||||
नेपालका सडकमार्गहरू
|
बन्द गर्नुहोस्