ब्रिकेट
From Wikipedia, the free encyclopedia
ब्रिकेट वा वायोब्रिकेट भन्नाले कुनै पनि निम्न कोटिका फाल्तु कृषि एवं वन पैदावारलाई (सुकेका झारपातलाई) काँचैरूपमा वा पोलेपछी (गोलको रूपमा) व्रिकेटिङ प्रविधिबाट साँचोमा राम्रोसँग कोचेर वा खाँदेर ढालिएर निकालेको वस्तु वा पदार्थ हो।[1]
विभिन्न झारपात एवं साना वोटविरुवा, अखाद्य कृषिजन्री वस्तुहरू एवं विभिन्न उद्योगहरूबाट निस्किएका सहायक वस्तुहरूलाई प्रयोग गरी वैज्ञानिक तरिका अपनाएर उच्च कोटिको दक्ष इन्धनमा परिवर्तन गर्ने तरिका मध्ये वायोब्रिकेट एक हो।