ब्राजिल राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
ब्राजिल राष्ट्रिय फुटबल टीमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउने गर्छ ।फिफा विश्वकपको सबैभन्दा सफल यस टिमले पाँच पटक विश्वकप र चार पटक कन्फेडेरेसन कप समेत जित्न सफल भएको छ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | (हरियो र पहेंलो) | ||
---|---|---|---|
सङ्गठन | ब्राजिल फुटबल महासङ्घ | ||
सङ्घ | दक्षिण अमेरिकी फुटबल सङ्घ | ||
कप्तान | नेयमार | ||
सर्वाधिक उपस्थिति | काफु (१४२)[1][2] | ||
सर्वाधिक गोलकर्ता | पेले (७७)[2] | ||
गृह रङ्गशाला | विभिन्न | ||
फिफा कोड | BRA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३ ![]() | ||
उच्च वरीयता | १ (१५९ पटक[3]) | ||
निम्न वरीयता | २२ (जून २०१३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (बुएनेस एर्रेस, अर्जेन्टिना; सेप्टेम्बर २०, १९१४)[4] | |||
ठूलो विजय | |||
![]() ![]() (मेक्सिको ; अक्टोबर १७,१९७५ )[5] | |||
ठूलो हार | |||
![]() ![]() ( भीना मर, चिली) सेप्टेम्बर १८,१९२०) ![]() ![]() (बेलो होरिजोन्टे, ब्राजिल; ८ जुलाई,२०१४) | |||
विश्वकप | |||
उपस्थिति | १९ (पहिलो खेल १९३०) | ||
उत्कृष्ट नतिजा | विजेता १९५८,१९६२,१९७०,१९९४,२००१ | ||
कोपा अमेरिका | |||
उपस्थिति | ३२ (पहिलो खेल १९१६) | ||
उत्कृष्ट नतिजा | विजेता, १९१९,१९२२,१९४९,१९८९,१९९९,२००७ | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | ६ (पहिलो खेल १९६७) | ||
उत्कृष्ट नतिजा | विजेता १९९७,२००५,२००९,२०१३ |
बन्द गर्नुहोस्