![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/5/5c/1024px-Brighton_%2526_Hove_Albion_logo.svg.png/640px-1024px-Brighton_%2526_Hove_Albion_logo.svg.png&w=640&q=50)
ब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब
From Wikipedia, the free encyclopedia
ब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब (/ˈbraɪtən ... ˈhoʊv/) इङ्ल्यान्डको ब्राइटनमा अवस्थित एक फुटबल क्लब हो। यो क्लबको स्थापना सन् १९०१ जुन २४ मा स्थापना भएको थियो। यो क्लब इङ्ल्यान्डको प्रमुख फुटबल लिग प्रिमियर लिगमा खेल्छ। यो क्लबको गृह मैदा फार्मल रङ्गशाला हो।[1]
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
![]() | ||||
पुरा नाम | ब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | एल्वियन | |||
स्थापना | २४ जुन १९०१; १२३ वर्ष पहिले (१९०१-०६-24) | |||
मैदान | फार्मर रङ्गशाला | |||
मैदान क्षमता | ३०,७५० | |||
मालिक | टोनी ब्लुम | |||
अध्यक्ष | टोनी ब्लुम | |||
म्यानेजर | क्रिस ह्युगटन | |||
लिग | प्रिमियर लिग | |||
२०१८-१९ | २० मा १५ अौँ | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
![]() |
बन्द गर्नुहोस्